नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सूचना प्रविधि विभाग नागरिक वडापत्र क्र.सं. सेवाको विवरण सेवा प्राप्त गर्न सेवाग्राहीले पूरा गर्नुपर्ने प्रक्रिया आवश्यक कागजात लाग्ने शुल्क लाग्ने अनुमानित समय जिम्मेवार कर्मचारी/शाखा सेवा प्रवाह गर्ने समय गुनासो सुन्ने अधिकारी 1. पत्र/निवेदन दर्ता पत्र/निवेदन - निःशुल्क तत्काल दर्ता/चलानी कार्यालय समय भित्र महानिर्देशक 2. भुक्तानी, धरौटी बिल बिल, खरिद/दाखिला आदेश वा प्रकृया पूरा भएको निःशुल्क बढीमा 7 कार्यदिन लेखा अधिकृत ( आर्थिक प्रशासन एकाई ) कार्यालय समय भित्र महानिर्देशक 3. IT System/Web Application/ Website (Security) Audit (सरकारी निकायको) निवेदन/आधिकारिक पत्र - निःशुल्क कार्यवोझका आधारमा 2 देखि 15 कार्यदिन निर्देशक ( प्रमाणीकरण तथा साईबर फरेन्सिक शाखा ) कार्यालय समय भित्र महानिर्देशक 4...