Skip to main content

भरतपुर उप–
महानगरपालिको 

नागरिक वडापत्र
क्र.सं.
सेवाको किसिम
सेवा प्राप्त गर्न सेवाग्राहीले पूरा गर्नुपर्ने प्रक्रिया
आवश्यक कागजात
सेवा प्राप्त गर्न लाग्ने दस्तुर
लाग्ने अनुमानित समय
जिम्मेवार कर्मचारी/शाखा
सेवा प्रवाह गर्ने समय
गुनासो सुन्ने अधिकारी
१.
नागरिकता प्रमाण–पत्र सिफारिस
पत्र/निवेदन
१. नेपाल राजपत्र भाग ३, अनुसूची १ नियम ३ को उपनियम १. सँग सम्बन्धित विवरण भरेको फाराम १ प्रति
२. सम्बन्धित वडा सचिवको सिफारिस
३. हालसालै खिचेको पासपोर्ट साइजको फोटो   ६ प्रति
४. निवेदकको पिता÷पति वा सनाखत गर्ने घर परिवारको व्यक्तिको ना.प्र. पत्र को प्रतिलिपी २ प्रति
५. विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपी १ प्रति
६. जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपी १ प्रति
७. जन्ममिति खुलेको शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपी १ प्रति
८. अन्य गा.वि.स., न.पा. बाट बसाई सरी आएको व्यक्तिको हकमा बसाई सराई 

दर्ताको प्रमाणपत्रको प्रतिलिपी
१ प्रति 

९. निवेदकको पिता÷पतिको मृत्यु भएको अवस्थामा मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपी १ प्रति
१०. सम्बन्धित वडाको किटानी सर्जमिन मुचुल्का र उपर्युक्त विवरण उल्लेखित निवेदन
११. विवाहित महिलाको हकमा, निजको बाबु वा अन्इ माइती तर्फको
व्यक्तिको ना.प्र.प. को प्रतिलिपी १ प्रति
निःशुल्क
एक दिन
दर्ता/चलानी
कार्यालय समय भित्र
सम्बन्धित वडा अध्यक्ष वा वडा सचिव
वडा समितिको कार्यालय
२. 
 नागरिकता प्रतिलिपी सिफारिस
निवेदन
१. अनुसूची बमोजिम निवेदन फाराम
२. हराएको ना.प्र. पत्रको प्रतिलिपी वा किटानी मिति खुल्ने प्रयास
३. ना.प्र. पत्र झुत्रो भएको, फोटो नबुझ्ने भएमा सोको सक्कल प्रति
निःशुल्क
एक दिन
सम्बन्धित वडा समितिको कार्यालय
कार्यालय समय भित्र
वडा अध्यक्ष वा वडा सचिव
३.
नाम,थर संसोधन

विल
१. सम्बन्धित व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपी १ प्रति
२. नाम, थर आदि फरक परेको सम्बन्धित कागजपत्रको प्रतिलिपी १ प्रति
३.   सम्बन्धित वडा सचिवको किटानी सिफारिस
४.सम्बन्धित वडाको सर्जमिन मुचुल्का
५००
कार्यवोझका आधारमा २ देखि १५ कार्यदिन
प्रशासन शाखा
कार्यालय समय भित्र
वडा अध्यक्ष वा वडा सचिव
विवाह प्रमाणित
निवेदन
१. सम्बन्धित व्यक्तिको नेपाली ना.प्र. पत्रको प्रतिलिपी १ प्रति प्रमाण पत्रको फोटोकपी १ प्रति
२. विवाह दर्ताको प्रमाण–पत्र
३. सम्बन्धित वडाको रितपूर्वको
सर्जमिन मुचुल्का
४. वडा सचिवको सिफारिस
५. सम्बन्धित व्यक्तिको फोटो प्रमाणित
५००
एक दिन
प्रशासन शाखा
कार्यालय समय भित्र
वडा अध्यक्ष वा वडा सचिव
बसोबास प्रमाणित
आधिकारिक पत्र
१. सम्बन्धित व्यक्तिको ना.प्र. पत्रको प्रतिलिपी
२.जग्गा धनी दर्ता प्र. पूर्जाको प्रतिलिपी
३.सम्बन्धित वडा सचिवको सिफारिस
२००
१ कार्यदिनभित्र
प्रशासन शाखा
कार्यालय समय भित्र
वडा अध्यक्ष वा वडा सचिव
6.
सूचना प्रविधि प्रणाली प्रणालीमापदण्ड (GEA) अनुसार भए-नभएको जाँच गर्ने
आधिकारिक पत्र
Requirement Analysis & Design Document
निःशुल्क
1५कार्यदिनभित्र
निर्देशक (विद्युतीय शासन शाखा)
कार्यालय समय भित्र
महानिर्देशक
7.
IT Park शैक्षिक भ्रमण सम्बन्धी
आधिकारिक पत्र
-
निःशुल्क
3कार्यदिनभित्र
निर्देशक (प्रमाणीकरण तथा साईबर फरेन्सिक शाखा)
कार्यालय समय भित्र
महानिर्देशक
8.
प्राविधिक परामर्श प्रदान गर्ने
निवेदन/आधिकारिक पत्र
-
निःशुल्क
2 कार्यदिनभित्र
निर्देशक (प्रमाणीकरण तथा साईबर फरेन्सिक शाखा)
कार्यालय समय भित्र
महानिर्देशक
9.
सरकारी कर्मचारीलाई आई.टी. सम्बन्धी तालिम प्रदान गर्ने
निवेदन/आधिकारिक पत्र
बजेट व्यवस्था
-
निःशुल्क
1 महिनाभित्र
निर्देशक (प्रमाणीकरण तथा साईबर फरेन्सिक शाखा)
कार्यालय समय भित्र
महानिर्देशक
10.
सूचना प्रविधि सम्बन्धी र यस विभागसँग सम्बन्धित जानकारी
निवेदन/आधिकारिक पत्र
-
निःशुल्क
बढीमा 7 कार्यदिन
सूचना अधिकारी
कार्यालय समय भित्र
महानिर्देशक
11.
जनगुनासो र उजुरी छानबिन
निवेदन वा सूचना
सम्बन्धित कागजातहरू
निःशुल्क
बढीमा 7 कार्यदिन
निर्देशक (प्रमाणीकरण तथा साईबर फरेन्सिक शाखा)
कार्यालय समय भित्र
महानिर्देशक
12.
योजना, कार्यक्रम तथा प्रगति सम्बन्धी
निवेदन
-
निःशुल्क
बढीमा 7 कार्यदिन
निर्देशक (प्रमाणीकरण तथा साईबर फरेन्सिक शाखा)
कार्यालय समय भित्र
महानिर्देशक
13.
Centralized e-Attendance जडान सम्बन्धी
निवेदन/आधिकारिक पत्र
-
निःशुल्क
बढीमा 5कार्यदिन
निर्देशक (पूर्वाधार विकास, अनुसन्धान, सुरक्षण तथा नियमन शाखा)
कार्यालय समय भित्र
महानिर्देशक
14.
e-School MIS
निवेदन/आधिकारिक पत्र
-
निःशुल्क
-
निर्देशक (पूर्वाधार विकास, अनुसन्धान, सुरक्षण तथा नियमन शाखा)
कार्यालय समय भित्र
महानिर्देशक
15.
ICT in Education & Digital Content सम्बन्धी
निवेदन/आधिकारिक पत्र
-
निःशुल्क
बढीमा 2कार्यदिन
निर्देशक (पूर्वाधार विकास, अनुसन्धान, सुरक्षण तथा नियमन शाखा)
कार्यालय समय भित्र
महानिर्देशक
नोटः-
  • कार्यालय समय प्रत्येक शुक्रवार साँझ 3 बजेसम्म र शनिवार कार्यालय बन्द रहनेछ ।

Comments

Popular posts from this blog

BBA/BBS Project and Thesis Sample for Finance Student

                                  Name of your Topic               Text size= 16                                                                                                                   Font= Times New Roman         A Project Work Report by                                                                           Your Name ( Text Size ...

सुचना तथा प्रबिधि कार्यलयको वडापत्र तथा Citizens Charter

Government Of Nepal Ministry of Communication and InformationTechnology Department of Information and Technology Citizen Charter S.No. Service details Process need to be completed by party to get Services Required documents Fees  Processing Time Responsible Person/ Section Service flow time Complaint Officer 1. Letter / Request Registration Letter / Request - Free of Cost Immediate Letter / Request From 10:15 Am to 4:30 Pm Director General 2. Payment, mortgage Bill Billing, Purchase Order or Process Completed Free of Cost Maximum 7 working Days Account Officer(Financial Administration Section) From 10:15 Am to 4:30 Pm Director General 3. IT System/Web Application/ Website (Security) Audit Application / Official letter - Free of Cost Based on work, 2 to 15 working days Dire...